Sunday, July 19, 2020
Wednesday, July 8, 2020
आभाष
बसन्त
ऋतुमा सुमधुर चल्ने बतासको आभाष
जाडो
याममा सुर्यको न्यानो पनको आभाष
अध्यारोमा
जुनकिरिले दिने जोतिका आभाष
चौतारीको
छायाँमा थकाई मारदाको आभाष
सूख
र दु:ख दुवैमा खसेका आशुको आभाष
सपनाको
तलाउमा पौडीदाको मिठो आभाष
हरेक
बिहान घामसंगै झुल्किने आशाको आभाष
हरेक
साझँ सुर्याअश्तसंगै नयाँ बिहानी आउने आभाष
चराचुरुङ्गीको
चिरबिरमा लुकेको तरङ्गको आभाष
हरेक
साझँ झुल्किने चन्द्रँमाको शितल्ताको आभाष
सायद यिनै आभाषमाझँ
हाम्रो जीवन कतौ अल्झिरहेको छ ।।
Subscribe to:
Comments (Atom)
